दफा ६७
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
: यस ऐन बमोजिम कसूर ठहरिने काम अन्य प्रचलित कानून अन्तर्गत पनि कसूर ठहरिने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुस्याएको मानिने छैन।